सबै समाचार



आरोपित धरौटीमा छुटेपछि पीडितद्वारा अदालत र प्रशासन अगाडी धर्ना

गएको फागुन १३ गते पीकनिक मनाउन गएका दशरथचन्द नगरपालिका- १० का ३० वर्षीय जिवन बुढाल मृत्यु प्रकरणका मुख्य आरोपित मध्ये तीन जनालाई जिल्ला अदालत बैतडीले धरौटीमा रिहा गरेको भन्दै पीडित पक्षले शुक्रबार जिल्ला अदालत र प्रशासन कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिएका छन् ।

समाज १७ चैत्र २०७९ नरी बडु 177

बझाङको तलकोट गाउँपालिकाले गाउँप्रहरी भर्ना गर्दै

जिल्लाको तलकोट गाउँपालिकाले गाउँप्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ।

समाज १७ चैत्र २०७९ संवाददाता 6

बैतडी : एसईईको तयारी पूरा, ५ हजार ३ सय ५१ परीक्षार्थी सहभागी हुँदै

भोलि १७ गते अर्थात शुक्रबार देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी बैतडीमा पूरा भएको छ ।

समाज १६ चैत्र २०७९ संवाददाता 33

बैतडीको ओखलेश्वर धाममा सवा २५ फिट अग्लो त्रिशुल चढाइयो

बैतडीको पाटन नगरपालिका ८ र ९ को सिमाना ओखलधुरामा रहेको ओखलेश्वर धाममा त्रिशुल राखीएको छ ।

समाज १५ चैत्र २०७९ संवाददाता 80

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

समाज १५ चैत्र २०७९ संवाददाता 7

सुदूरपश्चिमकाे प्रशिद्ध निङ्गलाशैनीमा चैतेदशैकाे मेला सम्पन्न

सुदूरपश्चिमको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको जात्रा सम्पन्न भएको छ।

समाज १५ चैत्र २०७९ संवाददाता 7

२७ वर्षपछि पहिलाे पटक नगर स्थापना दिवस

बैतडीको दशरथचन्द नगरपालिकाले स्थापना भएको २७ वर्षपछि पहिलो पटक स्थापना दिवस मनाएको छ ।

समाज १४ चैत्र २०७९ संवाददाता 165

बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु

बैतडीमा भीरबाट लडेर २३ वर्षीय युवकको मृत्यु भएको छ।

समाज १४ चैत्र २०७९ संवाददाता 148

याैन तथा प्रजनन् स्वास्थ्य र अपाङ्गताका सवालमा सबै जिम्मेवार हुनुपर्छ : सरोकारवाला

प्रजनन् स्वास्थ्य र अपाङ्गता भएका व्यक्तिहरुको सवालमा सबैले जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

समाज १४ चैत्र २०७९ संवाददाता 33

सिँचाई कुलाे निर्माणका लागि १८ वर्षदेखि दौडधुप गर्दै विस्तापित परिवार

आफ्नै हलगोरुले मनग्य अन्न फलाएको मुद्रे स्याल्तडीको वर्षमा तीन खेती पाक्ने खेत झाडीमा परिणत हुँदा मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडीका लालमणी भट्टका आँखा रसाउँछन् ।

समाज १३ चैत्र २०७९ नरी बडु 137