गएको फागुन १३ गते पीकनिक मनाउन गएका दशरथचन्द नगरपालिका- १० का ३० वर्षीय जिवन बुढाल मृत्यु प्रकरणका मुख्य आरोपित मध्ये तीन जनालाई जिल्ला अदालत बैतडीले धरौटीमा रिहा गरेको भन्दै पीडित पक्षले शुक्रबार जिल्ला अदालत र प्रशासन कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिएका छन् ।
समाज
नरी बडु
जिल्लाको तलकोट गाउँपालिकाले गाउँप्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ।
समाज
संवाददाता
भोलि १७ गते अर्थात शुक्रबार देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी बैतडीमा पूरा भएको छ ।
समाज
संवाददाता
बैतडीको पाटन नगरपालिका ८ र ९ को सिमाना ओखलधुरामा रहेको ओखलेश्वर धाममा त्रिशुल राखीएको छ ।
समाज
संवाददाता
सुदूरपश्चिमको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको जात्रा सम्पन्न भएको छ।
समाज
संवाददाता
बैतडीको दशरथचन्द नगरपालिकाले स्थापना भएको २७ वर्षपछि पहिलो पटक स्थापना दिवस मनाएको छ ।
समाज
संवाददाता
बैतडीमा भीरबाट लडेर २३ वर्षीय युवकको मृत्यु भएको छ।
समाज
संवाददाता
प्रजनन् स्वास्थ्य र अपाङ्गता भएका व्यक्तिहरुको सवालमा सबैले जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
समाज
संवाददाता
आफ्नै हलगोरुले मनग्य अन्न फलाएको मुद्रे स्याल्तडीको वर्षमा तीन खेती पाक्ने खेत झाडीमा परिणत हुँदा मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडीका लालमणी भट्टका आँखा रसाउँछन् ।
समाज
नरी बडु
राष्ट्रिय जनगणना, २०७८ ले सार्वंजनिक गरेको पूर्ण नतिजा अनुसार बैतडीको जनसंख्या ०.३४ प्रतिशतले घटेको छ ।
समाज
संवाददाता
बैतडीको पाटन नगरपालिका– ९ मा रहेको सिद्धेश्वर आधारभुत स्वास्थयचौकीले सिमित श्रोत साधनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको छ ।
समाज
मोहन चन्द
हरेक मार्च १५ तारिखकादिन विश्व उपभोक्ता दिवस मनाईन्छ ।
समाज
मोहन चन्द
बैतडीमा महिला हिंशाका घटना प्रत्येक वर्ष बढिरहेका छन् ।
समाज
मोहन चन्द
बैतडीका महिला गाउँघरमै उपलव्धहुने कच्चा पदर्थको सदुपयोग गरि दुना टपरी उद्योगबाट आत्मनिर्भर बन्न खोजिरहेका छन् ।
समाज
मोहन चन्द
बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्षलाई कार्यकक्षमै कुटपिट गरिएको छ ।
समाज
संवाददाता
सथानीय विपद जोखिम तथा जलवायु उत्थानशील योजनाको प्रारम्भिक मस्यौदाबारे छलफल तथा गोष्ठी गरि ग्रीन परियोजना बैतडीले सिकाई आदान प्रदान गरेको छ ।
समाज
मोहन चन्द
बैतडीका सबै स्थानियतहमा विभिन्न कार्यक्रमका साथ ११३ अन्तराष्टिय महिला दिवस मनाइएको छ ।
समाज
मोहन चन्द
११३ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस देश तथा विश्वमा विभिन्न कार्यक्रम गरि मनाईरहदा यहाँका गिट्टी कुट्ने महिलाहरुलाई भने यो दिवसले छाएको छैन् ।
समाज
मोहन चन्द
राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा सहायक सूचकका रुपमा कार्यरत बैतडीको दशरथचन्द नगरपालिका- १० खडेनीका २५ वर्षीय जीवन बुडालको शव आफन्तले बुझेका छन् ।
समाज
संवाददाता