कैलालीका व्यवसायिक संघ सस्थाहरुले धनगढीमा बैङ्क तथा वित्तीय संस्थाहरुको व्याजदर बिरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।
आर्थिक
संवाददाता
बैंक मार्फत भुक्तानी हुँदा समाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्राहिले बैंकमै आउनु पर्ने बाध्यता छ ।
आर्थिक
मोहन चन्द
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा दशरथचन्द नगरपालिका– ४ को कार्यालयलाई सरसफाई सामाग्री हस्तान्त्रण गरेको छ ।
आर्थिक
संवाददाता
अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन् ।
आर्थिक
संवाददाता
वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्दा नेप्सेमा साढे २ प्रतिशतको वृद्धि
आर्थिक
संवाददाता
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सहमतिकै आधारमा प्रतिवेदन लेख्ने भएको छ ।
आर्थिक
संवाददाता
बैतडीको दशरथचन्द नगरपालिकाका कर्मचारीहरुलाई राष्ट्रिय वाणिज्य बैंकले बिना धितो ऋण दिने भएको छ।
आर्थिक
संवाददाता
बैतडीस्थित राष्ट्रिय वाणिज्य बैङ्क भोलि शनिबार र पर्सि आइतबार बकर इदको बिदाका दिन समेत खुल्ने भएको छ ।
आर्थिक
संवाददाता
बैतडीको डिलाशैनी गाउँपालिका ४ को मठैराजमा शाखारहित बैंकिङ सेवा सुरु भएको छ । आइतबार एक कार्यक्रमका बिच कुमारी बैंकको शाखारहित बैंकिङ सेवा शुरु गरेको हो ।
आर्थिक
संवाददाता
बैतडीको दशरथचन्द नगरपालिका विद्युतीय भुक्तानी सेवा सुरु गर्ने बैतडीको पहिलो स्थानीय बनेको छ ।
आर्थिक
संवाददाता
ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि अन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले किसानहरुलाई बाख्रापालन तालिम दिएको छ ।
आर्थिक
संवाददाता
अनुगमनको क्रममा व्यापारीहरुलाई जरिवना गरेवाफत एक लाख बढि राजस्व संकलन गरिएको छ ।
आर्थिक
मोहन चन्द
कृषि विकास बैङ्क बैतडी शाखामा अब चेक नभएपनि रकम झिक्न मिल्ने भएको छ ।
आर्थिक
नरी बडु
एनएमबि बैङ्क बैतडी शाखाले विद्यार्थीहरुलाई बित्तिय साक्षरता सम्बन्धि जानकारी दिन थालेको छ ।
आर्थिक
संवाददाता
वेरोजगार र वैदेसिक रोजगारबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउने उद्देश
आर्थिक
मोहन चन्द
सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले ठूलो सङ्ख्यामा नयाँ कर्मचारी भर्ना गर्ने भएको छ ।
आर्थिक
संवाददाता
दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएका छन् । दशैँमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक
संवाददाता