त्रिभुवन विश्वविद्यालय अन्र्तगत संचालित बैतडीका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ।
राजनीति
संवाददाता
सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत रहेको बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघका धनी भट्टसहित प्यानलै विजयी भएको छ ।
राजनीति
संवाददाता
सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत बैतडीको मणिलेक क्याम्पस मेलौलीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवराज भट्ट प्यानलसहित विजयी भएका छन् ।
राजनीति
संवाददाता
सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत आंगिक तथा सम्बन्धन प्राप्त बैतडीका तीन क्याम्पसहरुमा भोली (बुधबार) स्ववियु निर्वाचन हुँदैछ ।
राजनीति
संवाददाता
बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा अनेरास्ववियुका सम्भुराज गीरी वियजी भएका छन् ।
राजनीति
संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गतेभित्र विश्वासको मत लिने गरी तयारी थालेका छन् ।
राजनीति
संवाददाता
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्नुपर्ने बताउनु भयो ।
राजनीति
संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि प्रदेश प्रमुख देवराज जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा थालेका छन् ।
राजनीति
संवाददाता
गएको पुष २७ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा निर्वाचित राजेन्द्र रावल पदमुक्त भएका छन् ।
राजनीति
संवाददाता
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ।
राजनीति
संवाददाता
नागरिक उन्मुक्ति पार्टीका निर्वाचित प्रदेशसभा सदस्य अरुणकुमार चौधरी कारागार चलान भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल समस्यामा परेका छन् ।
राजनीति
संवाददाता
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।
राजनीति
संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकाका नवनियुक्त तीन उपप्रधानमन्त्री र चार मन्त्रीले शपथ लिएका छन् ।
राजनीति
संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन् ।
राजनीति
संवाददाता
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी सहित एमालेका चार मन्त्रीहरुले आज सपथ लिने भएका छन् ।
राजनीति
संवाददाता
सत्ता गठबन्धन टुटेसंगै बन्न लागेको नयाँ सरकारले सुदूरपश्चिममा समेत एमाले, माओवादी सरकार बन्ने निश्चित छ । जुन सरकारको मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् बैतडी क्षेत्र नं. (क) बाट निर्वाचित एमाले नेता सुरेन्द्र बहादुर पाल ।
राजनीति
संवाददाता
आफु एक्लैलाई नभइ एमाले पार्टी बैतडीलाई आफ्नो पेवा सम्झने केहि व्यक्तिहरुले सम्पूर्ण स्वराडका लाखौँलाख जनतालाई माथिको कार्वाहि भएको लेखेका छन् ।
राजनीति
मोहन चन्द
सबै पार्टीहरुले आफ्नो भोट बैङ्कका रुपमा हेर्ने स्वराड क्षेत्रको व्यक्ति तथा ठाउँको विकास भएको कोही हेर्न नचाहाने त होइन ?
राजनीति
नरी बडु
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई पार्टीबाट निस्काशनका लागि सिफारिस गरिएको छ ।
राजनीति
संवाददाता