शिक्षा



दिवाखाजा सम्बन्धी अन्तकृया

विद्यालयमा दिवाखाजा कार्यक्रम सम्बन्धमा सरोकारवालाहरु संग अन्तकृया गरिएको छ ।

शिक्षा मोहन चन्द

बैतडीमा लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिइने

बैतडीमा लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिइने

शिक्षा संवाददाता

एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

कक्षा ११ मा भर्ना पाउनका लागि ग्रेडिङ विधि अनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस तथा ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्ने व्यवस्था छ ।

शिक्षा संवाददाता

पाठ्यपुस्तक अभावका कारण पढाई प्रभावित

पाठ्यपुस्तक अभावका कारण यहाँका विद्यार्थीहरुको पढाई प्रभावित बनेको छ ।

शिक्षा संवाददाता


विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

शिक्षा संवाददाता

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खाेलेकाे छ।

शिक्षा संवाददाता

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

शिक्षा संवाददाता

कञ्चनपुरका विद्यालयमा गणित पार्क

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले गणित पार्क निर्माण गरेको छ।

शिक्षा संवाददाता

भोलिदेखि त्रिविको पढाइ अनलाइनबाटै हुने

कोभिड-१९ का कारण अनलाइनबाट पढाउने त्रिवि कार्यकारी परिषदबाट निर्णय भएको त्रिविले जनाएको हो।

शिक्षा संवाददाता

जबर्जस्ती परीक्षा हलमा प्रवेश गरेर शिक्षकमाथि आक्रमण

मंगलबार विहान काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा बीएसडब्लू पहिलो वर्षको आन्तरिकतर्फको ३० अंकको परीक्षा भइरहेको थियो ।

शिक्षा संवाददाता

विद्यालय भवन भत्कीएपछि खोलाकिनारमा पढदै विद्यार्थि

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको एक विद्यालय पहिरोले भत्काइदिएपछि विद्यार्थिहरु खोलाकिनारमा बसेर पढिरहेका छन् ।

शिक्षा मोहन चन्द

विद्यार्थीमा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द

विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको पाटन नगरपालिका–४ स्थित भूमेश्वर मावि ठाँड ३ दिनका लागि बन्द गरिएकाे छ ।

शिक्षा संवाददाता

काेराेनाले चाैपट बन्याे विद्यार्थीकाे पढाइ

कोभिड– १९ को संक्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ चौपट बनेको छ ।

शिक्षा नरी बडु

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’ ग्रेड

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित भएको छ ।

शिक्षा संवाददाता

कांग्रेसको निशानामा विद्यालय : ४ दिन बन्द गरी अधिवेशन गर्ने तयारी

जिल्ला सदरमुकामका चार वटा विद्यालय चार दिन बन्द गरेर नेपाली कांग्रेस बैतडीले पार्टीको १४ औं जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ ।

शिक्षा संवाददाता

बढेको तलब नपाएपछि डोटीका ३३ विद्यालय बन्द

डोटीको आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ।

शिक्षा संवाददाता

शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिनेछु : शिक्षामन्त्री

शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिनेछु : शिक्षामन्त्री

शिक्षा संवाददाता

कक्षा १२ को परीक्षा भौतिक रूपमा नै छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देशन

संसदीय समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

शिक्षा संवाददाता

कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धि कमजोर, शुदूरपश्चिम प्रदेसमा झनै कम्जोर ।

देसभरीकै विद्यालयको नमुना परिक्षण गर्दा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धि कमजोर भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

शिक्षा संवाददाता