आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।
खेलकुद
संवाददाता
आईसीसी यू–१९ विश्वकप छनोटमा सहभागी भई पाँच खेलमा जीत हात पर्ने नेपाली टोलीमा सहभागि मध्येका एक खेलाडी दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँका दिपक बोहरालाई दशरथचन्द नगरपालिकाले नगद २५ हजार सहित सम्मान गरेको हो ।
खेलकुद
संवाददाता
बैतडीमा १३औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
खेलकुद
मोहन चन्द
आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको छ ।
खेलकुद
संवाददाता
बैतडीको पाटन नगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवसरको अवसरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।
खेलकुद
मोहन चन्द
खेलमैदान नहुँदा खेल प्रतियोगिताको लागि स्कुल, मन्दिरकोे फिल्ड र सडकलाई प्रयोग गरिहेका छन् ।
खेलकुद
मोहन चन्द
पञ्चेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
खेलकुद
मोहन चन्द
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले अहिले बैतडी जिल्ला खेलकुदमय भएको छ ।
खेलकुद
विनाेद विष्ट
बैतडीको दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा सम्पन्न नगरस्तरीय महिला टि–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका– २ देहीमाण्डौंले हात पारेको छ ।
खेलकुद
संवाददाता
बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत दशरथचन्द नपा-२ देहिमाडौं र दशरथचन्द नपा-८ त्रिपुरा फाइनल भिड्ने भएका छन्।
खेलकुद
संवाददाता
पछिल्लो समय बैतडीमा ब्याटमिन्टनप्रति आक्रषण बढ्न थालेको छ ।
खेलकुद
संवाददाता
बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
खेलकुद
संवाददाता
भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
खेलकुद
संवाददाता
बैतडीको पाटन प्रीमीयर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ ।
खेलकुद
संवाददाता
आगामी असोज २८ देखी कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ ।
खेलकुद
संवाददाता