मनोरन्जन



गुमनाम गायक पेलाको गजलले जब सबैलाई मन्त्रमुग्ध गर्याे

प्राय गुमनाम रहने गायक तथा संगीतकार तिलक सिंह पेलाको गजल ‘के लत बस्यो मलाई’ ले आम श्रोत तथा संगीतप्रेमीहरुलाई मन्त्रमुग्ध पारेको छ ।

मनोरन्जन संवाददाता

बैतडीको डिलाशैनी गाउपालिकाको केन्द्रमा बिजुली पुग्यो

नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि गाउँपालिकाको केन्द्रमा विद्युत पुगेको हो ।

मनोरन्जन संवाददाता

असोज २१ गतेबाट बाट सिनेमा हल खुल्दै

असोज २१ गतेबाट बाट सिनेमा हल खुल्दै

मनोरन्जन संवाददाता

यसरी चर्चित हुँदैछ विष्णु माझीको दशैं–तिहार गीत (भिडियो सहित)

मान्छेको स्वभाव– लुकेको/लुकाइएको कुरालाई धेरै हेर्न खोज्छ । कुनै पनि कुरालाई जति लुकाइन्छ, त्यसप्रति चासो र उत्सुकता त्यति नै बढी हुन्छ । नदेखेको, नभेटेको कुरामा मान्छेले स्वाभाविकै बढी चासो दिन्छ ।

मनोरन्जन संवाददाता

पवनदीप राजन बने ’इन्डियन आइडल १२’ को विजेता

पवनदीप राजन बने ’इन्डियन आइडल १२’ को विजेता

मनोरन्जन संवाददाता

निषेधाज्ञाका कारण समस्यामा रियालिटी शो

निषेधाज्ञाको असर नेपाली टेलिभिजनबाट प्रशारण भैरहेका रियालिटी शोहरुमा समेत देखिएको छ । निषेधाज्ञा लम्बिदै जाँदा कुनै रियालिटी शोको छायांकन प्रभावित बनेको छ भने कुनैको प्रशारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

मनोरन्जन संवाददाता

बिवाहका लागि केटी पाउनै मुस्किल, तीन करोड चिनियाँले अहिलेसम्म केटी पाएनन् !

चीनमा झन्डै ३ करोड केटाहरू विवाह गर्ने केटी नपाएर अविवाहित बसेको देखिएको छ। केहीदिन अघि सार्वजनिक भएको चिनको सातौं जनगणनाको तथ्यांकले छोरीहरूको जन्मदर केही बढेको देखाए पनि धेरै अभिभावकले छोरा जन्माउने प्रवृत्ति कायम रहेकाले विवाहका लागि केटी नपाउने समस्या अझै केही समय रहने देखिन्छ।

मनोरन्जन संवाददाता

मनको व्यथा (कविता)

मनमा सल्किएको आगोको ज्वाला, निभाउने यत्न गरिने छैन त्यहाँ ।

मनोरन्जन संवाददाता