बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प
१० फाल्गुन २०७९
संवाददाता
227
बाजुरा– आज दिउँसो बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दो छ ।