लुकेका खबरहरुको अचूक अस्त्र







शीर्ष समाचार

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

समाज १५ चैत्र २०७९ संवाददाता 7

२७ वर्षपछि पहिलाे पटक नगर स्थापना दिवस

बैतडीको दशरथचन्द नगरपालिकाले स्थापना भएको २७ वर्षपछि पहिलो पटक स्थापना दिवस मनाएको छ ।

समाज १४ चैत्र २०७९ संवाददाता 165

बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु

बैतडीमा भीरबाट लडेर २३ वर्षीय युवकको मृत्यु भएको छ।

समाज १४ चैत्र २०७९ संवाददाता 148

याैन तथा प्रजनन् स्वास्थ्य र अपाङ्गताका सवालमा सबै जिम्मेवार हुनुपर्छ : सरोकारवाला

प्रजनन् स्वास्थ्य र अपाङ्गता भएका व्यक्तिहरुको सवालमा सबैले जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

समाज १४ चैत्र २०७९ संवाददाता 33

सिँचाई कुलाे निर्माणका लागि १८ वर्षदेखि दौडधुप गर्दै विस्तापित परिवार

आफ्नै हलगोरुले मनग्य अन्न फलाएको मुद्रे स्याल्तडीको वर्षमा तीन खेती पाक्ने खेत झाडीमा परिणत हुँदा मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडीका लालमणी भट्टका आँखा रसाउँछन् ।

समाज १३ चैत्र २०७९ नरी बडु 137

शुन्य दशमलव ३४ प्रतिशतले घट्यो बैतडीको जनसंख्या

राष्ट्रिय जनगणना, २०७८ ले सार्वंजनिक गरेको पूर्ण नतिजा अनुसार बैतडीको जनसंख्या ०.३४ प्रतिशतले घटेको छ ।

समाज ११ चैत्र २०७९ संवाददाता 72

बैतडीका दुई क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

त्रिभुवन विश्वविद्यालय अन्र्तगत संचालित बैतडीका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ।

राजनीति ११ चैत्र २०७९ संवाददाता 69

बैतडीकाे गजन्नाथ बहुमुखि क्याम्पसमा नेविसंघको प्यानल विजयी

सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत रहेको बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघका धनी भट्टसहित प्यानलै विजयी भएको छ ।

राजनीति ०८ चैत्र २०७९ संवाददाता 45

बैतडीकाे मणिलेक क्याम्पस नेविसंघका भट्टकाे प्यानल निर्वाचित

सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत बैतडीको मणिलेक क्याम्पस मेलौलीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवराज भट्ट प्यानलसहित विजयी भएका छन् ।

राजनीति ०८ चैत्र २०७९ संवाददाता 53

सुप विश्वविद्यालय अन्र्तगत बैतडीका तीन क्याप्सनमा भोली निर्वाचन

सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत आंगिक तथा सम्बन्धन प्राप्त बैतडीका तीन क्याम्पसहरुमा भोली (बुधबार) स्ववियु निर्वाचन हुँदैछ ।

राजनीति ०७ चैत्र २०७९ संवाददाता 116