समाज



दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

समाज संवाददाता

खाना नपाएर डडेल्धुरामा कार्यरत एक प्रहरी हवल्दारको मृत्यु

खाना नपाएर डडेल्धुरामा कार्यरत एक प्रहरी हवल्दारको रुपन्देहीमा मृत्यु

समाज संवाददाता

कुलाउ माविको ७७ औँ वार्षिकोत्सव सम्पन्न

पञ्चेश्वर गाउँपालिकामा रहेको कुलाउ माविको ७७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

समाज मोहन चन्द

चोरी मुद्दामा फरार महिला पक्राउ

चोरी मुद्दामा फरार बैतडीको डिलासैनी गाउँपालिका ५ बस्ने २२ वर्षीया लक्ष्मी नाथ योगी प्रहरीले पक्राउ गरेको छ।

समाज संवाददाता

शिवपुरी धाममा आजबाट श्रीमदभागवत महायज्ञ सुरु

कैलालीको धनगढीस्थित शिवपुरी धाममा बुधबारबाट श्रीमदभागवत महायज्ञ सुरु भएको छ।

समाज संवाददाता

पीडामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै मनाइयो प्रेस चौतारीको स्थापना दिवस

पीडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै बैतडीमा पनि प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस मनाइएको छ ।

समाज संवाददाता


बैतडीको पाटनमा जिप दुर्घटना हुँदा दुई जना घाइते

बैतडीको पाटन नगरपालिका-३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन्।

समाज संवाददाता

बैतडीमा विद्युत सेवा अवरुद्ध

बैतडीमा विद्युत सेवा अवरुद्ध

समाज संवाददाता

पश्चिम नेपालमा वर्षा र हिमपात

पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

समाज संवाददाता

बैतडीमा करेन्ट लागेर एक जना घाइते

बैतडीमा करेन्ट लागेर एक जना घाइते

समाज संवाददाता

बैतडीको दोगडाकेदारमा जिप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ कटौजपानीमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

समाज अर्जुन कुंवर

आज शहीद दिवस: दशरथचन्दको जन्मघरमा प्रभातफेरी सहित माल्यार्पण गरि मनाइयो

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज बैतडी लगायत देशभर शहीद दिवस मनाइँदैछ ।

समाज नरी बडु

बैतडीको मेलौली ३ मा विद्युत बिस्तारको काम अघि बढ्यो

बैतडीको मेलौली ३ मा विद्युत बिस्तारको काम अघि बढ्यो

समाज संवाददाता


बैतडीको मेलौली नगरपालिकामा आज शोक विदा

बैतडीको मेलौली नगरपालिकामा आज शोक विदा

समाज कविराज सुनार

धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद

धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद

समाज संवाददाता

बैतडीको शिवनाथ ५ मा दोस्रो वडा स्तरीय रनिङ सिल्ड प्रतियोगिता सुरु

बैतडीको शिवनाथ ५ मा दोस्रो वडा स्तरीय रनिङ सिल्ड प्रतियोगिता सुरु

समाज कविराज सुनार

बैतडीको मेलौलीमा वडा कार्यालय सहयोगी मृत फेला १

बैतडीको मेलौलीमा वडा कार्यालय सहयोगी मृत फेला १

समाज कविराज सुनार

धनगढीमा एक व्यवसायीले आफ्नै घरको ५ तलाबाट हाम फाले

धनगढीमा एक व्यवसायीले आफ्नै घरको ५ तलाबाट हाम फाले

समाज संवाददाता