जनप्रतिनिधिहरुको खिचातानीले गर्दा गाउँपालिकामा सेवा दिइरहेको नोबेल बैंक कार्यालय राख्ने ठाउँको लागि अलमलमा परेको छ ।
आर्थिक
मोहन चन्द
ज्ञानेश्वर माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि आएको बजेट काम गर्न नसकेर फ्रीज भएको छ ।
आर्थिक
संवाददाता
बैतडीको पाटनमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना भएको छ ।
आर्थिक
संवाददाता
जिल्लाको डिलाशैनी गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट ल्याएको छ ।
आर्थिक
संवाददाता
अधिकासं सरकारी कार्याल रहेको बैतडीको गढी खलंगामा राष्ट्रिय बाणिज्य बैंकको एक्सटेन्सन काउन्टर विस्तारित शाखा स्थापना गरिएको छ ।
आर्थिक
संवाददाता
दशरथचन्द नगरपालिकाका वडाहरुमै गएर एनएमबि बैङ्कले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै छ ।
आर्थिक
संवाददाता
सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एसियाली विकास बैंक (एडीबी) चासो देखाएको छ
आर्थिक
संवाददाता
कैलालीका व्यवसायिक संघ सस्थाहरुले धनगढीमा बैङ्क तथा वित्तीय संस्थाहरुको व्याजदर बिरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।
आर्थिक
संवाददाता
बैंक मार्फत भुक्तानी हुँदा समाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्राहिले बैंकमै आउनु पर्ने बाध्यता छ ।
आर्थिक
मोहन चन्द
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा दशरथचन्द नगरपालिका– ४ को कार्यालयलाई सरसफाई सामाग्री हस्तान्त्रण गरेको छ ।
आर्थिक
संवाददाता
अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन् ।
आर्थिक
संवाददाता
वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्दा नेप्सेमा साढे २ प्रतिशतको वृद्धि
आर्थिक
संवाददाता
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सहमतिकै आधारमा प्रतिवेदन लेख्ने भएको छ ।
आर्थिक
संवाददाता
बैतडीको दशरथचन्द नगरपालिकाका कर्मचारीहरुलाई राष्ट्रिय वाणिज्य बैंकले बिना धितो ऋण दिने भएको छ।
आर्थिक
संवाददाता