राजनीति



फागुन पहिलो साता माओवादी केन्द्रको विधान सम्मेलन

पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

राजनीति संवाददाता

राष्ट्रिय सभाका लागि सुदूरपश्चिम बाट बैतडीकी रेनु चन्द

माओवादी पदाधिकारी बैठकले सुदूरपश्चिम प्रदेशबाट रेनु चन्दलाई उम्मेदवार बनाएको छ ।

राजनीति संवाददाता

एमालेबाट राष्ट्रिय सभाका लागि १९ जना उम्मेदवार (नामावलीसहित)

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि १९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

राजनीति संवाददाता

अधिकार बाडफाँड भएपनि कार्यान्वयन फितलो भयो : मुख्य मन्त्री शाह

तिनै तहको सरकारको अधिकार बाडफाँड भएपनि कार्यान्वयनमा फितलो भएको वताएका छन् ।

राजनीति मोहन चन्द

बालकुमारी घटना देखिए जस्तो मात्र छैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको बताएका छन् ।

राजनीति संवाददाता

माओवादी केन्द्र बैतडीद्धारा निर्वाचित जनप्रतिनिधिहरुसंग अन्तरक्रिया

माओवादी केन्द्र बैतडीद्धारा निर्वाचित जनप्रतिनिधिहरुसंग अन्तरक्रिया

राजनीति संवाददाता

काँंग्रेस बैतडीको विज्ञप्ती प्रति कोलीको व्यंग : ‘जातिय विभेदका मतियार खबरदार’

विज्ञप्ती प्रति एमाले प्रवेस गरेका रमेस कोलीले व्यंगगर्दै समाजिक संजालमा जातिय विभेदका मतियार खबरदार भनेर लेखेका छन् ।

राजनीति मोहन चन्द

समाजवादीका केन्द्रीय सदस्य बिष्ट, बैतडी अध्यक्ष भट्टसहितका नेता एमालेमा फर्किए, कांग्रसका नेता कार्यकर्ता समेत एमालेमा प्रवेस

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं दार्चुला इञ्चार्ज नरेन्द्र बिष्ट सहित बैतडीका समाजवादी पार्टी अध्यक्ष महादेव भट्ट लगायतका दर्जनौँ नता कार्यकता एमालेमा फर्किएका छन् ।

राजनीति संवाददाता

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

राजनीति संवाददाता

नागरिकता लिन जिल्ला धाउनु पर्दैन - मन्त्री भट्ट

नागरिकता लिन जिल्ला धाउनु पर्दैन - मन्त्री भट्ट

राजनीति संवाददाता

बैतडीमा माओवादीको ‘बिशेष रुपान्तरण अभियान’ तिब्र

बैतडीमा माओवादीको ‘बिशेष रुपान्तरण अभियान’ तिब्र

राजनीति संवाददाता

बैतडीको मेलौलीमा नेकपा माओवादीको नगर कमिटि बैठक सम्पन्न

बैतडीको मेलौलीमा नेकपा माओवादीको नगर कमिटि बैठक सम्पन्न

राजनीति कविराज सुनार

बैतडीमा पनि ‘जनतासंग माओवादी बिशेष अभियान’को तयारी

बैतडीमा पनि ‘जनतासंग माओवादी बिशेष अभियान’को तयारी

राजनीति संवाददाता

महासचिव पोखरेले 'भने एमालेका लागि सत्ता चासोको विषय होइन'

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन्।

राजनीति संवाददाता

झुटा कुरा प्रचार गरी बदनाम गर्न खोजियो : उपप्रमुख चन्द

जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोप लागेकका दशरथचन्द नगरपालिका, बैतडीका उपप्रमुख कौशीला चन्दले आफुले कुनै पनि किसमको जातीय विभेद नगरेको बताएका छन् ।

राजनीति संवाददाता

कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा दार्चुलाका धामी नियुक्त

कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा दार्चुलाका धामी नियुक्त

राजनीति संवाददाता

रेशम चौधरीलाई कैद सजाय माफी मागको निवेदन राष्ट्रपति कार्यालयमा

सरकारले टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने प्रक्रिया अघि बढाएको छ ।

राजनीति संवाददाता

पुर्वराजालाई धनगढीमा नागरिक अभिनन्दनको तयारी

पछिल्लो समय देशका विभिन्न ठाउँमा पारिवारिक भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह केही दिनपूर्व भारत भ्रमणमा गएका छन् ।

राजनीति संवाददाता

प्रेस युनियन बैतडीको अध्यक्षमा पुनः अवस्थी सर्वसम्मत

नेपाली कांग्रेस सुवेच्छुक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन बैतडी जिल्ला अध्यक्षमा पुनः भगीरथ अवस्थी सर्वसम्मत चयन भएका छन् ।

राजनीति संवाददाता

सचिवबाट सदस्यमा राख्न खोजेपछि बैतडीकी चन्दले दिइन् राजिनामा

सचिवबाट सदस्यमा राख्न खोजेपछि बैतडीकी चन्दले दिइन् राजिनामा

राजनीति संवाददाता