बैतडीको दोगडाकेदार गाउँपालिकाभित्र सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् ।
स्वास्थ्य
संवाददाता
सिगास गाउँपालिका –२ स्थित गाँजरी बजारमा अवैध रुपमा मेडिकल सञ्चालन गरिरहेका एक जनालाई पक्राउ गरिएको छ ।
स्वास्थ्य
मोहन चन्द
पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वर स्वास्थ्य चौकी हताभित्र मध्यपान गर्नेलाई पाँचहजार सम्म जरिवाना गरिने भएको छ ।
स्वास्थ्य
मोहन चन्द
जिल्ला अस्पताल बैतडी र स्वास्थ्य कार्यालय बैतडीले आर्थिक वर्ष २०७९।८० मा सम्पादित कार्यक्रमबारे संचारकर्मीहरु संग अन्तरकृया गरेको छ ।
स्वास्थ्य
मोहन चन्द
वर्षात सुरु भएसंगै फैलिन सक्ने डेंगु नियन्त्रणका लागि समुदायस्तरसम्मै सरसफाईमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
स्वास्थ्य
धर्मानन्द बडु
जिल्ला अस्पताल बैतडीमा भोलि (बुधबार) मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
स्वास्थ्य
संवाददाता
मंगलबार नियमित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्याक्रममा उपस्थित जनप्रतिनिधिहरुले बाल स्वास्थ्य भन्दा राजनीतिक भाषणलाई प्राथमिकतामा राखे ।
स्वास्थ्य
मोहन चन्द
राष्ट्रिय खोप कार्यक्रम अन्तरगत बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
स्वास्थ्य
मोहन चन्द
आकासे पानीको भरमा चल्दै आएको स्वास्थ्य चौकीको सुत्केरी सेवा बन्द गरिएको छ ।
स्वास्थ्य
मोहन चन्द
न्युनतम सेवा मापदण्डमा बैतडी जिल्ला अस्पताल देशकै उत्कृष्ट अस्पताल बनेको छ।
स्वास्थ्य
नरी बडु
प्रवासी तथा प्रवासी परिवारहरु लक्षित एचआइभी तथा टिभी रोग रोकथाप कार्यक्रम बैतडी र बझाङमा सुरु भएको छ ।
स्वास्थ्य
संवाददाता
दशरथचन्द नगरपालिका बैतडीले स्वास्थ्य सस्थाहरुलाई ल्यापटप वितरण गरेको छ ।
स्वास्थ्य
संवाददाता
जिल्ला अस्पताल बैतडीले फागुन २३ र २४ गते आयोजना गरेको शल्यक्रिया सहितको स्त्री रोग विषेशज्ञ सेवामा ७० जनाले सेवा लिएका छन् ।
स्वास्थ्य
संवाददाता
बैतडीको दुर्गम सिगास गाउँपालिकास्थित गाँजरीमा यही फागुन २६ र २७ गते विषेशज्ञ स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।
स्वास्थ्य
संवाददाता
जिल्ला अस्पताल बैतडीमा फागुन २२ र २३ गते वरिष्ट स्त्री रोग विशेषज्ञ डाक्टरद्वारा पाठेघर खसेका महिलाहरुका लागि निशुल्क शल्यक्रिया शिविर संचालन हुने भएको छ ।
स्वास्थ्य
संवाददाता
चाउरी परेर बुढ्यौली झल्कीने दुबै हात कम्मर पछाडी राख्दै पाँच वर्षिय ताती हेमन्तलाई अघि लाउदै उमेरले ७० कटेका बिरबहादुर धामी स्वास्थ्य चौकी छेउको आफ्नै खरबारीमा घुमिरहन्छन् ।
स्वास्थ्य
नरी बडु
जिल्ला अस्पताल बैतडीमा भोलि (शुक्रबार) विशेषज्ञ चिकित्सकहरु आउने भएका छन् ।
स्वास्थ्य
संवाददाता