स्वास्थ्य



श्रीकेदारको स्वास्थ्य शिविरबाट २५ सय बढीले सेवा लिए

दोगडाकेदार गाउँपालिकाको वडा नं ४ स्थित श्रीकेदार माविमा आइतबारबाट सुरु भएको विशेषज्ञ सहितको दुई दिने निः शुल्क स्वास्थ्य शिविर मार्फत २५ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ्य धर्मानन्द बडु

जिल्ला अस्पतालको न्युनतम स्वास्थ्य सेवा मापदण्डको प्रतिशत अंक घटनुमा राज्य दोषी हो : अध्यक्ष भट्ट

अनुगमनले जिल्ला अस्पताल बैतडी न्युनतम स्वास्थ्य सेवा मापदण्डमा ९३ प्रतिशत अंक ल्याएको सार्वजनिक गरेको छ ।

स्वास्थ्य मोहन चन्द

भारतमा कोरोनाको नयाँ भेरियन्ट: झुलाघाट नाकामा उच्च सतर्कता

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण गर्न थालिएको हो ।

स्वास्थ्य संवाददाता

बैतडीको पञ्चेश्वर - ४ मा १० शैय्याको अस्पताल बन्ने, गाउँपालिका अध्यक्ष चन्दद्धारा शिलन्यास

बैतडीको पञ्चेश्वर- ४ मा १० शैय्याको अस्पताल बन्ने, गाउँपालिका अध्यक्ष चन्दद्धारा शिलन्यास

स्वास्थ्य संवाददाता

पञ्चेश्वरमा दश सयाको अस्पताल, अध्यक्ष चन्दले गरे शिलान्यास

लामो समयदेखि जग्गा नपाएर र विभिन्न विवादका कारण अस्पताल वन्न सकेको थिएन ।

स्वास्थ्य मोहन चन्द

उदयदेव स्वास्थ्य चौकीले विद्यालयलाई दियो प्राथमिक उपचार बाकस

शिवनाथ गाउँपालिका उदैदेव स्वास्थ्य चौकीले विद्यालयलाई प्राथमिक उपचार बाकस हस्तान्त्रण गरेको छ ।

स्वास्थ्य मोहन चन्द

डोटीमा जुकाको औषधि माग्दा ग्यास्ट्रिकको औषधि दिएपछि...

डोटीमा जुकाको औषधि माग्दा ग्यास्ट्रिकको औषधि दिएपछि...

स्वास्थ्य संवाददाता

बिरामी आउदा साइरन बज्ने बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकी इन्चार्ज उत्कृष्ट कर्मचारीमा सम्मानित

बिरामी आउदा साइरन बज्ने बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकी इन्चार्ज उत्कृष्ट कर्मचारीमा सम्मानित

स्वास्थ्य संवाददाता

बैतडीको एक यस्तो स्वास्थ्य चौकी, जहाँ बिरामी आउँदा साइरन बज्छ

बैतडीको एक यस्तो स्वास्थ्य चौकी, जहाँ बिरामी आउँदा साइरन बज्छ

स्वास्थ्य संवाददाता

बैतडीको पाटनमा भेदभाव सम्बन्धी तालिम सम्पन्न

बैतडीको पाटनमा भेदभाव सम्बन्धी तालिम सम्पन्न

स्वास्थ्य संवाददाता

अवैध रुपमा सञ्चालित बैतडीका तीन मेडिकल सिल, एकजना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिकाभित्र सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् ।

स्वास्थ्य संवाददाता

बैतडीको सिगासका अवैध मेडिकल सञ्चालक पक्राउ

सिगास गाउँपालिका –२ स्थित गाँजरी बजारमा अवैध रुपमा मेडिकल सञ्चालन गरिरहेका एक जनालाई पक्राउ गरिएको छ ।

स्वास्थ्य मोहन चन्द

स्वास्थ्य संस्था हताभित्र मध्यपान गरे पाँच हजार जरिवाना हुने

पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वर स्वास्थ्य चौकी हताभित्र मध्यपान गर्नेलाई पाँचहजार सम्म जरिवाना गरिने भएको छ ।

स्वास्थ्य मोहन चन्द

अस्पताल र स्वास्थ्य कार्यालयको वार्षिक सम्पादित कार्यक्रमबारे अन्तरकृया

जिल्ला अस्पताल बैतडी र स्वास्थ्य कार्यालय बैतडीले आर्थिक वर्ष २०७९।८० मा सम्पादित कार्यक्रमबारे संचारकर्मीहरु संग अन्तरकृया गरेको छ ।

स्वास्थ्य मोहन चन्द

डेंगु नियन्त्रणका लागि समुदायस्तरसम्मै सरसफाईमा ध्यान दिनुपर्छ : सरोकारवाला

वर्षात सुरु भएसंगै फैलिन सक्ने डेंगु नियन्त्रणका लागि समुदायस्तरसम्मै सरसफाईमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

स्वास्थ्य धर्मानन्द बडु

बैतडी अस्पतालमा भोलि मनोरोग विशेषज्ञ शिबिर, सेवा लिन आग्रह

जिल्ला अस्पताल बैतडीमा भोलि (बुधबार) मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

स्वास्थ्य संवाददाता

खोपको कार्यक्रममा राजनीतिक भाषण, बाल स्वास्थ्यको मुद्दा ओझेलमा

मंगलबार नियमित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्याक्रममा उपस्थित जनप्रतिनिधिहरुले बाल स्वास्थ्य भन्दा राजनीतिक भाषणलाई प्राथमिकतामा राखे ।

स्वास्थ्य मोहन चन्द

बैतडी पूर्ण खोप सुनिश्चितता घोषणा

राष्ट्रिय खोप कार्यक्रम अन्तरगत बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

स्वास्थ्य मोहन चन्द

आकासे पानीको भरमा चल्दै आएको पञ्चेश्वर स्वास्थ्य चौकीको सुत्केरी सेवा बन्द

आकासे पानीको भरमा चल्दै आएको स्वास्थ्य चौकीको सुत्केरी सेवा बन्द गरिएको छ ।

स्वास्थ्य मोहन चन्द