दशरथचन्द नगरपालिकाको वडा नं. ७ र २, पाटन नगरपालिकाको वडा नं. ५ र मेलौली नगरपालिकाको वडा नं. २ र ३ का जनप्रतिनिधि, स्थानीय तथा अगुवाहरुले केदारेश्वर मावि विद्यालयमा क्याम्पस खोल्नुपर्ने संयुक्त निर्णय गरेका छन् ।
शिक्षा
धर्मानन्द बडु
बैतडीको पाटन नगरपालिका वडा नं. ९ स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयले नगर शिक्षा शाखाका कर्मचारीहरु लाई विद्यालयमै बोलाई सयुक्त रुपमा कक्षा कोठामा सिकाई उपलब्धि परिक्षण गर्दै गरिरहेको छ ।
शिक्षा
संवाददाता
बैतडीका विद्यालय कर्मचारी पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
शिक्षा
मोहन चन्द
नेपाल शिक्षक सङ्घको ३४ औँ स्थापना दिवस बैतडी सहित देशभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
शिक्षा
संवाददाता
यौन दुव्र्यवहारको आरोप लागेका धनगढीको एसपिए कलेजका प्राध्यापक चेतराज भट्टलाई कलेजले निष्काशन गरेको छ।
शिक्षा
संवाददाता
आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन, बैतडीको पाटन नगरपालिका– ९ स्थित सिद्देश्वर मावि हुक्केडाँडाले गाउँका बृद्ध आमाहरुलाई सम्मान गरेको छ ।
शिक्षा
संवाददाता
तडीमा पाठ्यपुस्तक ढुवानीको काम आज (सोमबार) बाट सुरु भएको छ ।
शिक्षा
संवाददाता
विद्यालयमा दिवाखाजा कार्यक्रम सम्बन्धमा सरोकारवालाहरु संग अन्तकृया गरिएको छ ।
शिक्षा
मोहन चन्द
कक्षा ११ मा भर्ना पाउनका लागि ग्रेडिङ विधि अनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस तथा ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्ने व्यवस्था छ ।
शिक्षा
संवाददाता
पाठ्यपुस्तक अभावका कारण यहाँका विद्यार्थीहरुको पढाई प्रभावित बनेको छ ।
शिक्षा
संवाददाता
सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
शिक्षा
संवाददाता
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खाेलेकाे छ।
शिक्षा
संवाददाता
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
शिक्षा
संवाददाता
विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले गणित पार्क निर्माण गरेको छ।
शिक्षा
संवाददाता
कोभिड-१९ का कारण अनलाइनबाट पढाउने त्रिवि कार्यकारी परिषदबाट निर्णय भएको त्रिविले जनाएको हो।
शिक्षा
संवाददाता
मंगलबार विहान काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा बीएसडब्लू पहिलो वर्षको आन्तरिकतर्फको ३० अंकको परीक्षा भइरहेको थियो ।
शिक्षा
संवाददाता
जिल्लाको पञ्चेश्वर गाउँपालिकाको एक विद्यालय पहिरोले भत्काइदिएपछि विद्यार्थिहरु खोलाकिनारमा बसेर पढिरहेका छन् ।
शिक्षा
मोहन चन्द
विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको पाटन नगरपालिका–४ स्थित भूमेश्वर मावि ठाँड ३ दिनका लागि बन्द गरिएकाे छ ।
शिक्षा
संवाददाता