शिक्षा



खाद्य प्रविधि तथा गुण नियन्त्रण बैतडी द्धारा दिवा खाजा कार्यक्रमको अनुगमन

विद्यालयहरुको दिवा खाजा कार्यक्रमको समेत अनुगमन गर्ने कार्यक्रम थप भएको छ ।

शिक्षा मोहन चन्द

पुर्चौडी नगरपालिकाले शिक्षककोे तलब मासिक रुपमा दिने

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलब मासिक रुपमा उपलव्ध गराउने भएको छ ।

शिक्षा मोहन चन्द

बैतडीका सरकारी विद्यालय कक्षा ११ र १२ मा मनपरि शुल्क असुल्दै ।

बैतडीका विद्यालयमा भने कक्षा ११ र १२ मा शिक्षक व्यवस्थापनको नाममा मनपरी शुल्क लिने गरेका छन् ।

शिक्षा मोहन चन्द

क्याम्पसका लागि पहल गर्दै केदारेश्वर

दशरथचन्द नगरपालिकाको वडा नं. ७ र २, पाटन नगरपालिकाको वडा नं. ५ र मेलौली नगरपालिकाको वडा नं. २ र ३ का जनप्रतिनिधि, स्थानीय तथा अगुवाहरुले केदारेश्वर मावि विद्यालयमा क्याम्पस खोल्नुपर्ने संयुक्त निर्णय गरेका छन् ।

शिक्षा धर्मानन्द बडु

सिकाई उपलब्धि परिक्षण गर्दै शिद्धेश्वर

बैतडीको पाटन नगरपालिका वडा नं. ९ स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयले नगर शिक्षा शाखाका कर्मचारीहरु लाई विद्यालयमै बोलाई सयुक्त रुपमा कक्षा कोठामा सिकाई उपलब्धि परिक्षण गर्दै गरिरहेको छ ।

शिक्षा संवाददाता

बैतडीमा रोकिएन विद्यालय कर्मचारीको धर्ना

बैतडीका विद्यालय कर्मचारी पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

शिक्षा मोहन चन्द

बिरामीलाई फलफूल वितरण गर्दै मनाईयो शिक्षक संघको स्थापना दिवस

नेपाल शिक्षक सङ्घको ३४ औँ स्थापना दिवस बैतडी सहित देशभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

शिक्षा संवाददाता

छात्राहरुलाई म्यासेन्जरमार्फत यौन दुर्व्यवहार गर्ने प्राध्यापक भट्ट निष्कासित

यौन दुव्र्यवहारको आरोप लागेका धनगढीको एसपिए कलेजका प्राध्यापक चेतराज भट्टलाई कलेजले निष्काशन गरेको छ।

शिक्षा संवाददाता

मातातिर्थ औंसी: ६५ वर्षमाथिका आमाहरुलाई सम्मान

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन, बैतडीको पाटन नगरपालिका– ९ स्थित सिद्देश्वर मावि हुक्केडाँडाले गाउँका बृद्ध आमाहरुलाई सम्मान गरेको छ ।

शिक्षा संवाददाता

बैतडीमा बाठ्यपुस्तक ढुवानीको काम सुरु

तडीमा पाठ्यपुस्तक ढुवानीको काम आज (सोमबार) बाट सुरु भएको छ ।

शिक्षा संवाददाता

दिवाखाजा सम्बन्धी अन्तकृया

विद्यालयमा दिवाखाजा कार्यक्रम सम्बन्धमा सरोकारवालाहरु संग अन्तकृया गरिएको छ ।

शिक्षा मोहन चन्द

बैतडीमा लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिइने

बैतडीमा लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिइने

शिक्षा संवाददाता

एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

कक्षा ११ मा भर्ना पाउनका लागि ग्रेडिङ विधि अनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस तथा ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्ने व्यवस्था छ ।

शिक्षा संवाददाता

पाठ्यपुस्तक अभावका कारण पढाई प्रभावित

पाठ्यपुस्तक अभावका कारण यहाँका विद्यार्थीहरुको पढाई प्रभावित बनेको छ ।

शिक्षा संवाददाता


विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

शिक्षा संवाददाता

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खाेलेकाे छ।

शिक्षा संवाददाता

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

शिक्षा संवाददाता

कञ्चनपुरका विद्यालयमा गणित पार्क

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले गणित पार्क निर्माण गरेको छ।

शिक्षा संवाददाता

भोलिदेखि त्रिविको पढाइ अनलाइनबाटै हुने

कोभिड-१९ का कारण अनलाइनबाट पढाउने त्रिवि कार्यकारी परिषदबाट निर्णय भएको त्रिविले जनाएको हो।

शिक्षा संवाददाता