बैतडीको पाटन नगरपालिकाले गत विगतदेखी कृर्षी तथा पशुपक्षीमा लगाउने निकासी कर हटाएको छ ।
कृषि
संवाददाता
निर्माणधीन महाकाली करिडोरले सिँचाई कुलो पुरेपछि वर्षको तीन खेती पाक्ने पञ्चेश्वरका डिम्मर, मटयानी लगायतका खेतहरु अहिले बाँझो परेका छन् ।
कृषि
मोहन चन्द
बैतडीको मेलौलीका चिन्तामणी भट्ट तरकारीखेतीबाट मनग्य आम्दानी गर्दै
कृषि
बिन्दु चन्द
बैतडीको पाटन नगरपालिकाले किसानहरुलाई फलफूलका बिरुवा वितरण गरिरहेको छ ।
कृषि
संवाददाता
हालसम्म बैतडीमा ५० प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।
कृषि
संवाददाता
माहाकाली नदीबाट लिप्टिङ प्रविधिमार्फत सिचाँई सुविधा पुगेपछि दशरथचन्द नगरपालिका १० तिरखडेनीका किशानहरुले व्यावसायिक रुपमा आलु खेति सुरु गरेका छन् ।
कृषि
नरी बडु
आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।
कृषि
संवाददाता
अहिले पाहाडका जिल्लामा मकै, कोदो, रोप्ने समय हो । बैतडीमा भने पानी नलाग्ने पाखो जमिनमा मकै, कोदो, भटमास छर्ने र पानी लाग्ने खेतमा मकै गोडमेल गर्ने समय हो ।
कृषि
संवाददाता