खेलकुद



विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ए टिम

नेपाल क्रिकेट संघ क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ए टिम घोषणा गरेको छ । यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो ।

खेलकुद संवाददाता

अनिल-भीमको जोडीले बनायो कीर्तिमानी साझेदारीसँगै शतक

क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालका ब्याट्सम्यान अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।

खेलकुद संवाददाता

राष्ट्रपति रनिङ शिल्डः छात्रतर्फ भलिबलको स्वर्ण सिगासलाई

बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रतर्फ भलिबलको फाइनलमा सिगास गाउँपालिकाले स्वर्णपदक प्राप्त गरेको छ ।

खेलकुद संवाददाता

नरेनको शतकका बावजुत सुदूरपश्चिम मधेससंग पराजित

सुदूरपश्चिम टीमका युवा ब्याटर नरेन भट्टले सतकीय पारी खेलेपनि सुदूरपश्चि मघेस प्रदेशसंग ८० रनले पराजित भएको छ ।

खेलकुद संवाददाता

पञ्चेश्वरको राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि कुलाउ माविलाई

पञ्चेश्वरको राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि कुलाउ माविलाई

खेलकुद कविराज सुनार

बुड्ढाबाजे खेलमैदानमा महिला क्रिकेटको रौनक

बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनी स्थित पञ्चकोटी युवा क्लव द्वारा आयोजीत महिला क्रिकेट प्रतियोगीता आजबाट सुरु भएको छ ।

खेलकुद संवाददाता

पिएम कप क्रिकेट: लगातार तश्रो जितसंगै शिर्ष स्थानमा उक्लियो सुदूरपश्चिम

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लगातार तेश्रो जित हात पारेको छ ।

खेलकुद संवाददाता

मेलौलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

मेलौलीमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु ।

खेलकुद कविराज सुनार

यस्तो छ टी-२० विश्वकपको खेल तालिका, कसको खेल कहिले ?

आईसीसी टी-२० विश्वकप २०२४ मा नेपालले समूह चरणमा तीन टेष्ट राष्ट्रसँग खेल्दैछ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल समूह डी मा परेको छ ।

खेलकुद संवाददाता

बैतडीकि शिक्षाले जितिन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि

बैतडीकि शिक्षाले जितिन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि

खेलकुद संवाददाता

देहीमाण्डौँमा रनिङ सिल्डको रौनक : तस्बिरहरु

बैतडीको दशरथचन्द नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले अहिले यहाँ खेलाडी र दर्शकहरुमा रौनक छाएको छ ।

खेलकुद नरी बडु

सरकारले खेलाडीलाई आत्मनिर्भर बनाउन सकेको छैन् : क्यान अध्यक्ष चन्द

सरकारले अहिले सम्म खेलाडीहरुलाई आत्मनिर्भर बनाउन नसकेको बताएका छन् ।

खेलकुद मोहन चन्द

बिडिसिए कप क्रिकेटः जनसेवा क्लब अनुपस्थित भएपछि आज कुनै पनि खेल नहुने

बैतडीको सुन्दरखाली खेलमैदानमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आज कूनै पनि खेल नहुने भएका छन्।

खेलकुद संवाददाता

विश्वकप क्रिकेट फाइनल : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट

विश्वकप क्रिकेट फाइनल : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट

खेलकुद संवाददाता

बैतडीको मेलौली–०१ मा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

बैतडीको मेलौली–०१ मा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

खेलकुद कविराज सुनार

टी-२० विश्वकपको छनोटको पहिलो खेलमा सिंगापुमाथि नेपालको सहज जित

टी-२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात सहित सहज जित निकालेको छ ।

खेलकुद संवाददाता


विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित,

विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित,

खेलकुद संवाददाता

यस्ता छन् एकै खेलमा नेपाली क्रिकेटले बनाएका पाँच विश्व रेकर्ड

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलिया बिरुद्धको पहिलो खेलमा पाँच वटा विश्व रेकर्ड कायम गर्न सफल भएको छ ।

खेलकुद नरी बडु

चैथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीकी चन्द प्रथम

चैथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीकी चन्द प्रथम

खेलकुद संवाददाता