धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

०७ जेठ २०८० संवाददाता 69


धनगढी-
धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 
एक सय ७० मिलिग्राम लागुऔषधसहित भारत पलियाका २४ वर्षीय मनोज सिंहलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।
 
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।



जवाफ छाड्नुस्