भुजेलले समाले दशरथचन्द नगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

११ जेठ २०८० संवाददाता 183


बैतडी- 
बैतडीको दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरीबहादुर भुजेलले समालेका छन् । भुजेलले आज (बिहीबार) दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेका हुन् । 
 
निर्वतमान निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम बहादुर चन्दले उमेरहदका कारण अवकास लिएपछि नेपाल सरकारको उपसचिव रहेका भुजेल दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हुन् । भुजेल आजै कार्यालयमा हाँजीर भएको दशरथचन्द नगरपालिकाका योजना शाखा प्रमुख राजेश खत्रीले बताउनुभयो । 
 



जवाफ छाड्नुस्