निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो
०९ जेठ २०७९
संवाददाता
454

काठमाडौं- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खाेलेकाे छ।
कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने गरि विज्ञापन खुल्ला गरेकाे आयोगले जनाएको छ। आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।
हेर्नुहोस् सूचना
