सुनको भाउ घट्यो

०८ भदौ २०७९ संवाददाता 300


काठमाण्डौँ– सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९५ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा पाँच रुपैयाँले घटेको चाँदी आज ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 
 



जवाफ छाड्नुस्