सुनको मूल्य घट्यो

३० भदौ २०७९ संवाददाता 287

काठमाण्डौँ– बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
 
आज छापावाल सुनको मूल्य ९२ हजार ५००, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य ११ सय ८० रुपैयाँ तोकिएको छ ।
 
बुधबार ९२ हजार ८ सय रुपैयाँमा छापावाल, ९२ हजार ३०० रुपैयाँमा तेजावी र ११ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
 



जवाफ छाड्नुस्