सुनको भाउ घट्यो

१३ कार्तिक २०७९ संवाददाता 244

 

काठमाण्डौँ – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।
 
तिहार बिदापछि कारोबार भएको पहिलो दिन आज सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ तोकिएको छ । यसअघि गएको ७ गते सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
 
यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाको १ हजार २ सय पैयाँमा कारोबार भइरहेको छ । 
 



जवाफ छाड्नुस्