यस्तो छ संचारकर्मि बिसीको "साई बाज" (भिडियाे सहित)

१२ बैशाख २०८० संवाददाता 311
म्युजिक भिडियाे हेर्नुहाेस ! 
 
 
बैतडी- बैतडीका संचारकर्मि लक्ष्मण बिसीको पहिलो देउडा गीत "साइ बाँज" सार्बजनीक भएको छ।  बिसीको पहिलो देउडा गीत भिडियो सहित सार्बजनीक भएको हो। बिसी बैतडीस्थित मेलाैली एम.एमका स्टेशन म्यानेजर हुन् ।

गीतको एरेन्ज तथा मिक्सीङ स्वयम बिसीले गरेका छन। गितको भिडियोमा गायक दिपस संगम बिसी र सुस्मीता कुवरले अभियन गरेका छन। 
 
सञ्चारक्रमि बिसीले गीतलाई माया गरी श्रोता तथा दर्शकहरुबाट सुझाव सल्लाह सहितको आशा गरेका छन् । 



जवाफ छाड्नुस्