नामै सन्तोष कामै सन्तोष
२७ जेठ २०८०
संवाददाता
122
अङ्रेजी मा एक भणाइ छ 'कन्टेम्प्ट इज हेपिनेस' सन्तोषम् परम् सुखम् ।
जै ठौर सन्तोष छ ताइ सुख लै छ । एइ बातमा दम छ भणिबरे गया चर्मण्यावती साहित्य सम्मेलन मा भौत ठौर बठइ अयाका नेपाल भारत का कवि ,गिदरा ,हसौड्या,नाटककार, साहित्यकार मान्स ।
सन्तोष जोशि उबहुना मान्सनको नेतृत्व गद्या डिलासैनि गाउँपालिका का अध्यक्ष हुन रे उनलाइ इसो गद्दुपडन्छ भणि घचघचौन्या अर्खा रहडी राष्ट्रियता संरक्षण अभियान का अधक्स्या हेमबाबु लेखक लै हुन्।
पछ्याण ,बातचित ,भाषा साहित्य संस्कृति का बिषयमा खुब निको छलफल भयो । रामडो लाग्यो । मन हलुको भयो। चौलानी नदी का बगड लुकामारी खेल्यो,हड धोयो,हसाँइ लायो,फुटा खिच्यो,एल्बम बनायो,मनकि सुखा दुखा पोख्यो।आफना गाऊकि रितभाँत को छलफल भयो व्यक्तिगत । कार्यपत्र पेस गर्यो। भारत बठइ आयाका साहित्यकार ले लै आफ्नो रचना वाचन गर्यो,सबै साहित्यिक व्यक्तित्वनले रचना वाचन गर्यो ।
सम्मान ग्रहण लै गर्यो,टाइमटाइममा इसा कार्यक्रम गर्ला भणि औरलाइ लै सन्देस दियो अध्यक्ष सन्तोष जोशिजिले । एगार बुदे घोषणापत्र सार्वजनिक गर्यो ।इसा पाइक उन पैला हुन बैतडी मा जैले दुइ देशको भाषा साहित्य संस्कृति को सँरक्षण कि प्रयास गरिदियो सबैलाई खुसी रे सन्तुष्ट बनाइबरे पठाइदियो ,तब त सन्तोष नाम रैछ ,आजि गद्दाइ रौन । शुभकामना ।

लेखक शिवराज कलौनी स्थानीय भाषा र सामाजिक बिषयमा कलम चलाउछन ।