बैतडी अस्पतालमा भोलि मनोरोग विशेषज्ञ शिबिर, सेवा लिन आग्रह

१२ असार २०८० संवाददाता 172
 


बैतडी-
जिल्ला अस्पताल बैतडीमा भोलि (बुधबार)  मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको  छ ।  असार १३ गते जिल्ला अस्पताल बैतडीमा मानसिक रोग विशेषज्ञ डाक्टर आउने अस्पतालका प्रमुख डा. दिपेश श्रेष्टले बताउनुभयो । 

मानसिक रोग विशेसज्ञ आउने भएकाले सेवा लिन जिल्ला अस्पतालले मानसिक रोगको लक्षण भएका विरामीहरुलाई आग्रह गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह दोबालले बताउनुभयो  ।
 
शिविरमा निशुल्क परीक्षण गरिने  बताइएको  छ ।



जवाफ छाड्नुस्