तस्बिर: मेलौली मन्दिरको घाँसेचौरमा देखिएका खच्चरहरु

३१ श्रावण २०८० संवाददाता 141
बैतडीको तल्लोस्वराड क्षेत्र जोड्ने बाटोमा दैनिक सयौँको संख्यामा चल्ने घोडा-खच्चरहरु सडकको पहुँच पुगेपछि देखिन छाडेका छन् । सोमबार बैतडीको मेलौली भगवती मन्दिर परिसरमा रहेको घाँसे चौरमा देखिएका केही खच्चरहरु ।

 







जवाफ छाड्नुस्