बैतडीको मेलौलीमा नेकपा माओवादीको नगर कमिटि बैठक सम्पन्न

१३ भदौ २०८० कविराज सुनार 120


बैतडी– बैतडीको मेलौलीमा नेकपा माओवादीले नगर कमिटिको तेस्रो पुर्ण बैठक सम्पन्न गरेको छ ।

जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत सो बैठक सम्पन्न भएको नगर कमिटि अध्यक्ष पदम दयाल (मोहन)ले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रिय सदस्य एवम् बैतडी जिल्ला इन्चार्ज रामप्रसाद तिमिल्सेनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो बैठकमा विक्रम कुंवर (प्रतिक) विशिष्ट अतिथि थिए । 
 



जवाफ छाड्नुस्