वर्षाले रोकिएको नेपाल भारतको खेल शुरु

१८ भदौ २०८० संवाददाता 154
 
काठमाण्डौ –  केहीबेर अघि वर्षाले रोकिएको एसिया कप क्रिकेट अन्तर्गतको नेपाल भारतको खेल शुरु भएको छ ।
 
वर्षाले खेल रोकिनुअघि नेपालले ३७ दशमलव ओभरको खेल समाप्तीमा छ विकेट गुमाएर एक सय ७८ रन बनाएको छ ।
 
पछिल्लो विकेटकारुपमा गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।
 
त्यस्तै अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे ।
 
उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि  कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए ।
 
उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए ।
 
यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् ।
 
यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।
 
गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।
 
श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।
 
आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ ।
 
जवाफ छाड्नुस्