पहिरोले बैतडीको महाकाली राजमार्गमा साना सवारी मात्रै सञ्चालन

२४ भदौ २०८० संवाददाता 29





बैतडी– हिजो रातिदेखि परिरहेको अबिरल वर्षाका कारण बैतडीको महाकाली राजमार्गमा साना सवारी साधन मात्रै सञ्चालन भइरहेका छन् ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ विजयपुरस्थित महाकाली राजमार्गमा पहिरो जाँदा ठुला सवारी साधन चल्न नसकेको जिला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

 
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक खेम विक्रम केसीका अनुसार पहिरो पञ्चाउने काम भइरहेको छ ।
 



जवाफ छाड्नुस्