बैतडीमा एक बालिका मृत फेला

३० भदौ २०८० संवाददाता 104
 

 
बैतडी– बैतडीमा एक बालिका शनिवार मृत फेला परेकी छिन् ।
 
जिल्लाको दशरथचन्द  नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षिया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन् ।
 
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको  अवस्थामा फेला परेकी हुन् । प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रवक्ता खत्रीले बताउनुभयो । 
 



जवाफ छाड्नुस्