बैतडी– कम्युटर अपरेटरको पदमा स्थायी पदपुर्तिको माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) मेलौली बैतडीले सो माग गरेको हो ।
कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटरको पदमा स्थायी पदपुर्ति गर्न माग गर्दै रास्वपा मेलौली सुदुरपश्चिम प्रदेश सरकार मार्फत सरकारलाई निवेदन पेस गरिएको रास्वपा मेलौलीले जनाएको छ ।