चैथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीकी चन्द प्रथम

०६ आश्विन २०८० संवाददाता 6447



बैतडी– चैथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीकी चन्द प्रथम भएकी छन् । 
 
काठमाण्डौँमा आज सम्पन्न भएको चैथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा चन्दले प्रथम स्थान हांसिल गरेकी हुन् । 
 
बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउँ घर भएकी चन्दले स्वर्ण पदक जितेकी हुन् । 

उनी पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दकी भतिजि हुन । प्रथम भएकी शिक्षालाई गाउँपालिकाका अध्यक्ष गोरख चन्दले बधाई दिनुभएको छ । 
 



जवाफ छाड्नुस्