गायक एवं स्वास्थ्यकर्मी विष्टको फेरिपनि नयाँ गीत “परदेशिको दशैँ तिहार” सार्वजनीक (भिडीयोसहित)

१८ आश्विन २०८० कविराज सुनार 102

बैतडी-  बैतडीको मेलौली नगरपालिका वडा नम्बर १ सुनगडा  गाउँका गायक दिपक विष्टको  फेरिपनि दशै तिहार बिशेष  “परदेशिको दशैं तिहार” नामक गीत सार्वजनिक भएको छ ।

नेपालिहरुको माहान पर्ब बिजया दशमि तथा तिहारको उपलक्ष्यमा गायक बिष्टले गित बजारमा ल्याएको बताएका छन। 
 
विष्टकै शब्द सिर्जना र स्वरमा रहेको सो गीतमा चर्चित गायक विष्ट र उन्कै श्रीमति हसा बिष्टले अभिनय गरेका छन् ।
 
सो गितको छायाङ्कन, सम्पादन  कृष्ण भण्डारी  र निर्देशन कविराज सुनारले गरेका छन । उक्त गित बिहिबार  मेलौली प्रोडक्सन र दिपक बिष्टको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
 



जवाफ छाड्नुस्