बैतडीमा एक जना मृत फेला
०४ मंसिर २०८०
संवाददाता
94
बैतडी– बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका–५ कुमाली बस्ने ४५ वर्षीय नरेश जोशी मृत फेला परेको प्रहरीले जनाएको छ ।
जोशी मुल्याभिटो भिरमा आइतबार लडेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।