मतदाता नमावलीमा नाम दर्ता गर्न बैतडी काग्रेसले सहयोग गर्ने

बैतडी : नेपाली कांग्रेस बैतडीले आगामी फागुन २१ मा हुने निर्वाचनको लागि निर्वाचन कार्यालय बैतडीमा मतदाता नमावलीमा नाम दर्ता गर्नेलाई सहयोग गर्ने भएको छ ।

कांग्रेस बैतडीले जिल्लाका ८४ वटै वडा र १० वटै पालिकालाई मतदाता परिचयपत्र बनाउन बाकी रहेका उमेर पुगेका नागरीकलाई सहयोग र सहकार्य गर्न परिपत्र गरेको छ ।

उमेर पुगेका सबैले मतदाता नमावलीमा नाम दार्ता गर्न समेत कांगे्रस बैतडीले सबैमा आग्रह समेत गरेको छ । मतदाता नमावलीमा नाम दार्ता गराउन निर्वाचन आयोगले यही कार्तिक मसान्त सम्मको समय दिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्