लुकेका खबरहरुको अचूक अस्त्र





शीर्ष समाचार

शिवपुरी धाममा आजबाट श्रीमदभागवत महायज्ञ सुरु

कैलालीको धनगढीस्थित शिवपुरी धाममा बुधबारबाट श्रीमदभागवत महायज्ञ सुरु भएको छ।

समाज ०२ फाल्गुन २०८० संवाददाता 16

अनिल-भीमको जोडीले बनायो कीर्तिमानी साझेदारीसँगै शतक

क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालका ब्याट्सम्यान अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।

खेलकुद २९ माघ २०८० संवाददाता 109

राष्ट्रपति रनिङ शिल्डः छात्रतर्फ भलिबलको स्वर्ण सिगासलाई

बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रतर्फ भलिबलको फाइनलमा सिगास गाउँपालिकाले स्वर्णपदक प्राप्त गरेको छ ।

खेलकुद २९ माघ २०८० संवाददाता 17

श्रीकेदारको स्वास्थ्य शिविरबाट २५ सय बढीले सेवा लिए

दोगडाकेदार गाउँपालिकाको वडा नं ४ स्थित श्रीकेदार माविमा आइतबारबाट सुरु भएको विशेषज्ञ सहितको दुई दिने निः शुल्क स्वास्थ्य शिविर मार्फत २५ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ्य २२ माघ २०८० धर्मानन्द बडु 138

पीडामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै मनाइयो प्रेस चौतारीको स्थापना दिवस

पीडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै बैतडीमा पनि प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस मनाइएको छ ।

समाज २२ माघ २०८० संवाददाता 149


बैतडीको पाटनमा जिप दुर्घटना हुँदा दुई जना घाइते

बैतडीको पाटन नगरपालिका-३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन्।

समाज २२ माघ २०८० संवाददाता 23


पश्चिम नेपालमा वर्षा र हिमपात

पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

समाज १८ माघ २०८० संवाददाता 201