पञ्चेश्वरमा विभिन्न कार्यक्रमका साथ मनाइयो संविधान दिवस

बैतडी पञ्चेश्वर गाउपालिकामा विभिन्न कार्यक्रमका साथ  संविधान दिवस मनाइएको छ ।

गाउपालिका कर्मचारी जनप्रतिनिधि र सरोकारवालाहरुले रयाली सहित कोणसभा गरि गाउपालिकामा दिवस मनाइएको हो ।


संविधान दिवस को कार्यक्रममा बोल्दै पञ्चेश्वर गापा उपाध्यक्ष बिना भट्टले सबैलाई सुभकामना दिदै संविधानले दिएको अधिकार  सबैले प्रयोग गर्दै संविधानका मुलभुत उद्देश्य पूरा गर्न सबैले आअफ्नो ठाउबाट लाग्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्