बैतडीको ताजा मतगणना अपडेट हेर्नुहोस !

बिहान १०:४५ सम्मको Update
२१७७९ मत गन्दा
हरिमोहन भण्डारी (घण्टी 🔔) ६२२९
चतुर बहादुर चन्द (रुख🌲) ५१८९
दामोदर भण्डारी (सुर्य ☀️) ५८८९
प्रमानन्द भट्ट (तारा ✴️) २४५५
भुपेन चन्द (हलो) ४५७
राम बहादुर कुँवर (गुलाब) ११७
नवराज कोइराला (मादल) ३४
गजेन्द्र पाण्डेय (माटो) १४
आनसिंह भण्डारी (छाता) २८
विशनसिंह बाेहरा (माेबाइल) १५
जयप्रकास पन्त (भगेरो) ४
बदर मत १३४८

प्रतिक्रिया छाेड्नुहाेस्