बैतडी : आईतबार सुनचाँदी व्यवसायी संघ बैतडीले अह्वान गरेको आन्दोलन अनुसार जिल्लाका सबै सुनचाँदी व्यवसायीहरुले पसल वन्द गरेका छन् ।
बैतडी सुनचाँदी व्यवसायीका अध्यक्ष गणेश कुमार पौडेल द्धारा हस्तक्षरित सूचनामा सुनचाँदी पसलहरु, कारखाना र सुनचाँदी उद्योग अनिस्चीतकालीन वन्द गरिएको उल्लेख गरिएको छ ।
सरकारले सुनचाँदी हिरा लागायतका समानमा बढाएको करको विरुद्धमा सुनचाँदी महासंघ निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।












