बैतडी– बैतडीका एक जना बेपत्ता भएका छन् ।
मेलौली नगरपालिका ७ रिगांबाट २० वर्षीय नरेश चन्द वेपत्ता भएका परिवारले जनाएको छ ।
कालो जिन्स पैन्ट र चेक सर्ट लगाएको, टाउको खुइलो भएको हिन्दी भाषा बोल्ने गरेको परिवार स्रोतले बताएको छ ।
९८६५६७४२०४ र ९८६५७४२५१५ मा अर्थात नजिकैको प्रहरीचौकीमा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।