कांग्रेस सभापती शेरबहादुर देउवाको घरमा पैसा भेटिएको विषयमा ०८२ असोज ३ गते संविधान दिवसको दिन कांग्रेस बैतडीका सभापती चतुर बहादुर चन्दले भनेको कुरा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सभापती चन्दले दिन खोजेको भन्दा ठिक उल्टो बुझाई भएर प्रशारित भइरहेको भिडियोमा आखि के थियो ? जेन-जी र अहिलेकाे राजनीतिक दलका मुख्य नेताहरूलाइ भन्न खाेजेकाे उनको आसय के थियो र उनले कार्यक्रमका के–के बोलेका थिए । हामीले प्राप्त गरेका सामाग्रीहरूका आधारमा तयार पारेकाे रिपोर्ट
बैतडी कांग्रेस सभापती चन्दको भाइरल भिडियो र वास्तविकता (भिडियाे रिपाेर्ट)










