कैलाली– कैलालीमा एकजना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालीका–६ चरेला खोलामा बर्दगोरीया गाउँपालिका–२ का ७० वर्षीय गगनसिँह सार्की मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।









