हिस्टुन बैतडीको बैठक सम्पन्न

बैतडी : माध्यमिक विद्यालय शिक्षक युनिय(हिस्टुन) बैतडीको बैठक सम्पन्न भएको छ । युनियनका अध्यक्ष खेमराज जोशीको अध्यक्षतामा बसेको बैठकले दुईटा निर्णय गरि सम्पन्न भएको छ ।

जिल्लाभरी रहेका सम्पूर्ण सदस्यहरुको सदस्यता नविकरण गर्ने, युनियनको पहिचान झल्कीने नयाँ बर्ष २०८२ को भित्तेपात्रो प्रकाशित गर्ने निर्णय गरेको माध्यमिक विद्यालय शिक्षक युनियन बैतडीका कोषाध्यक्ष पुनम पाल वमले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्