जिल्ला स्तरिय वार्षिक समिक्षा सम्पन्न

बैतडी : जिल्ला समुन्वय समिति बैतडीले जिल्ला स्तरिय वार्षिक समिक्षा सम्पन्न गरेको छ । जिल्ला स्थित संघ, प्रदेस माथतका कार्यालय र स्थानियतहहरुले चालु आर्थिक वर्षमा सम्पादन गरेका कार्यहरुको समिक्षा गरिएको थियो ।

बार्षिक समिक्षामा कार्यालय प्रमुखहरुले आफ्नो कार्यालयले गरेका वर्षभरिको आर्थिक भौतीक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । फिल्डमा के कस्तो भयो थाहा नभएको र प्रतिवेदन सुन्दा ठिकै लागेको उपस्थित सरोकारवालाहरुले बताउनु भयो । ।

जिल्ला समुन्वय समति बैतडीका प्रमुख खगेन्द्र सिह धामीको सभाध्यक्षमा बसेको गोष्ठीमा सरोकारवाला र स्थानियतहका जनप्रतिनिधी कार्यालय प्रमुखहरु उपस्थित रहेका थिए ।

प्रतिक्रिया छाेड्नुहाेस्