कैलालीमा सर्पले डसेर एक बालिका घाइते

कैलाली- कैलालीमा सर्पले डसेर एक बालिका घाइते भएकी छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–६ की १४ वर्षीया एक बालिका घाइते भएकी हुन। उनलाई सुतेको बेला सर्पले डसेर घाइते भएकी हुन् ।

उनको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रदेश आपतकालीन कार्य सञ्चालनन केन्द्रले जनाएको छ । उनकोे परिचय भने खुलेको छैन् ।

प्रतिक्रिया छाेड्नुहाेस्