कैलालीमा भिरबाट लडेर एक जनाको मृत्यु

कैलाली– कैलालीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका–४ कटौजेमा जन्ती जाने क्रममा गौरीगंगा नगरपालिका–१ का ५० वर्षीय बज्जिरे औजीको शुक्रबार भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्