पाटनको महोत्सवमा शनिवार चर्चीत गायिका एलिना चौहान र सेरी औजी आउने

बैतडी : पाटनमा जारी महोत्सवमा शनिवार चर्चीत गायिका एलिना चौहान र सेरी औजी लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हरीष प्रशाद जोसीले बताउनु भयो ।

२ गतेदेखि सुरु भएको पाटन महोत्सवको शनिबार समापन गरिने आयोजकले जनाएको छ ।

शुक्रबार चर्चित देउडा गाएक महेस कुमार औजी लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

प्रतिक्रिया छाेड्नुहाेस्