जेनजीलाई संयमित हुन बालेनको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् ।

प्रतिक्रिया छाेड्नुहाेस्