रुखबाट लडेर एक महिलाको मृत्यु

कैलाली– कैलालीको चुरेमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

चुरे गाउँपालिका–६ बुङगा बस्ने ३६ वर्षकी निर्मला देवी थापाको बुधवार रुखबाट लडेर मृत्यु भएको हो।

थापा घर नजिकै जंगलमा स्याउला काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएकी थिइन्।

उनलाई उपचारको लागि अत्तरिया अस्पताल अत्तरिया लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

1 Comments Text
  • mayagames says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Dice games are surprisingly mathematical – probability & strategy really matter! Thinking about account security, like with maya games game’s verification process, is smart. Fun to explore those odds! 🎲✨
  • प्रतिक्रिया छाेड्नुहाेस्