सत्ता गठबन्धनका ५ दलबीच ७ बुँदे सहमति

काठमाण्डौ – सत्ता गठबन्धनका पाँच दलबीच आज (मङ्गलवार) सात बुँदे सहमति भएको छ । यसअघि चार दलबीच भएको आठ बुँदे सहमतिलाई परिमार्जन गरी नेकपा (एकीकृत समाजवादी) लाई समेटेर सात बुँदे सहमति भएको हो ।

सत्ता गठबन्धनको सहमति पत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गर्नुभएको छ । पाँच दलबीच भएको आजको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि चार दलबीच भएको सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर आजको नयाँ सहमति पत्रमा राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।

प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारलाई सुदृढ गर्ने, अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र यससँग सम्बन्धित अरू विषयलाई सहमतिका आधारमा छिटै टुङ्याउने, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, वर्तमान आर्थिक समस्यालाई सम्बोधन गर्ने र राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने सहमति भएको हो ।

गएको फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच निरन्तर छलफल हुँदै आएको छ । यसैअनुसार आज बिहान पनि उहाँहरूबीच बालुवाटारमा विभिन्न विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आबद्ध दलहरूबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गर्नुभएको हो ।

Post List #1

बैतडीमा जग्गा वर्गीकरण गर्नेमा दशरथचन्द नगरपालिका दोस्रो

दिव्यास्त्रJul 14, 20262 min read
बैतडीमा जग्गा वर्गीकरण गर्नेमा दशरथचन्द नगरपालिका दोस्रो

बैतडी – जग्गा वर्गीकरण गर्नमा जिल्लाका दश स्थानीयतह मध्ये दशरथचन्द नगरपालिका दोगडोकदार पछि दोस्रो स्थानमा रहेको छ । साउन देखि लागु हुने गरी दशरथचन्द नगरपालिकाले…

दशरथचन्द नगरपालिकाको कृषि एम्बुलेन्सले बोक्दैछ किशानका कृषि उपज

दिव्यास्त्रJul 14, 20262 min read
दशरथचन्द नगरपालिकाको कृषि एम्बुलेन्सले बोक्दैछ किशानका कृषि उपज

३० असार, बैतडी- दशरथचन्द नगरपालिकाका विभिन्न स्थानबाट डोकोमा तरकारी बजार पु¥याउनुपर्ने बाध्यता अब हटेको छ । गाउँमै गएर तरकारीलाई बजारसम्म पु¥याउन दशरथचन्द नगरपालिकाले कृषि एम्बुलेन्स…

जिल्ला समुन्वय बैतडीको बार्षिक समिक्षा समपन्न

दिव्यास्त्रJul 12, 20262 min read
जिल्ला समुन्वय बैतडीको बार्षिक समिक्षा समपन्न

बैतडी : जिल्ला समुन्वय समिति बैतडीले चालु आर्थिक बर्षको जिल्ला स्तरिय बार्षिक समिक्षा सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८२।०८३ मा सम्पादन भएका योजना कार्यक्रम…

स्वास्थ्य कार्यालय बैतडीको समिक्षा

दिव्यास्त्रJul 11, 20261 min read
स्वास्थ्य कार्यालय बैतडीको समिक्षा

बैतडी — स्वास्थ्य कार्यालय बैतडीले संचारकर्मी संग कार्यालयले सम्पदान गरेका बार्षिक कार्यक्रमको समिक्षा गरेको छ । स्वास्थ्य कार्यालयबाट प्रदान गरिने सेवालाई दुरदराजका नागरिक सम्म स्वास्थ्य…

चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा

चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–५ मा जन्मिएका गायक हिरा चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा आएको छ । लामो अन्तरालपछि उनी नयाँ सांगीतिक कोशेली लिएर…

बैतडीमा सशस्त्र प्रहरीको सिलाइ कटाई तालिम सम्पन्न

बैतडीमा सशस्त्र प्रहरीको सिलाइ कटाई तालिम सम्पन्न

बैतडी : बैतडीमा सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म हेडक्वाटर बैतडीले सीमावासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १५ दिने सिलाई कटाई तालिम सम्पन्न गरेको…

Post List #2

बैतडीमा जग्गा वर्गीकरण गर्नेमा दशरथचन्द नगरपालिका दोस्रो

बैतडीमा जग्गा वर्गीकरण गर्नेमा दशरथचन्द नगरपालिका दोस्रो

दिव्यास्त्रJul 14, 20262 min read

बैतडी – जग्गा वर्गीकरण गर्नमा जिल्लाका दश स्थानीयतह मध्ये दशरथचन्द नगरपालिका दोगडोकदार पछि दोस्रो स्थानमा रहेको छ । साउन देखि लागु हुने गरी दशरथचन्द नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रका जग्गालाई वर्गीकरण गरि नापी र मालापोत कार्यालयलाई नक्सा सहित हस्तान्तरण गरेको नगरप्रमुख पुस्करराज जोशीले बताउनु भयो । नगरपालिकाले १० वटै वडाका १ लाख बढी कित्ताको साउन १ देखि लागु हुने गरी जग्गालाई ८ भागमा वर्गीकरण गरेको छ । नगरपालिका क्षेत्र भित्रको जमिनलाई…

दशरथचन्द नगरपालिकाको कृषि एम्बुलेन्सले बोक्दैछ किशानका कृषि उपज

दशरथचन्द नगरपालिकाको कृषि एम्बुलेन्सले बोक्दैछ किशानका कृषि उपज

दिव्यास्त्रJul 14, 20262 min read

३० असार, बैतडी- दशरथचन्द नगरपालिकाका विभिन्न स्थानबाट डोकोमा तरकारी बजार पु¥याउनुपर्ने बाध्यता अब हटेको छ । गाउँमै गएर तरकारीलाई बजारसम्म पु¥याउन दशरथचन्द नगरपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएपछि उक्त बाध्यता हटेको भएको हो । गएको आइतबारदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको दशरथचन्द…

जिल्ला समुन्वय बैतडीको बार्षिक समिक्षा समपन्न

जिल्ला समुन्वय बैतडीको बार्षिक समिक्षा समपन्न

दिव्यास्त्रJul 12, 20262 min read

बैतडी : जिल्ला समुन्वय समिति बैतडीले चालु आर्थिक बर्षको जिल्ला स्तरिय बार्षिक समिक्षा सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८२।०८३ मा सम्पादन भएका योजना कार्यक्रम एवं सेवा प्रवाह सम्बन्धि जिल्ला स्तरिय बार्षिक समिक्षा बैतडी सदरमुकाममा एक कार्यक्रमका विच सम्पन्न गरेको…

स्वास्थ्य कार्यालय बैतडीको समिक्षा

स्वास्थ्य कार्यालय बैतडीको समिक्षा

दिव्यास्त्रJul 11, 20261 min read

बैतडी — स्वास्थ्य कार्यालय बैतडीले संचारकर्मी संग कार्यालयले सम्पदान गरेका बार्षिक कार्यक्रमको समिक्षा गरेको छ । स्वास्थ्य कार्यालयबाट प्रदान गरिने सेवालाई दुरदराजका नागरिक सम्म स्वास्थ्य नीती, सेवा र स्वास्थ्य चेतनालाई सरल र स्थानीय भाषामा सम्प्रेषण गर्ने सयन्त्रको विकास गर्ने उद्देश्यले…

चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा

चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–५ मा जन्मिएका गायक हिरा चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा आएको छ । लामो अन्तरालपछि उनी नयाँ सांगीतिक कोशेली लिएर दर्शक–श्रोतामाझ फर्किएका छन् । गीतमा हिरा चन्द र कल्पना दुवाडीको स्वर रहेको छ भने शब्द…

Post List #3

बैतडीमा जग्गा वर्गीकरण गर्नेमा दशरथचन्द नगरपालिका दोस्रो

बैतडीमा जग्गा वर्गीकरण गर्नेमा दशरथचन्द नगरपालिका दोस्रो

दिव्यास्त्रJul 14, 20262 min read

बैतडी – जग्गा वर्गीकरण गर्नमा जिल्लाका दश स्थानीयतह मध्ये दशरथचन्द नगरपालिका दोगडोकदार पछि दोस्रो स्थानमा रहेको छ । साउन देखि लागु हुने गरी दशरथचन्द नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रका जग्गालाई वर्गीकरण गरि नापी र मालापोत कार्यालयलाई नक्सा सहित हस्तान्तरण गरेको नगरप्रमुख…

दशरथचन्द नगरपालिकाको कृषि एम्बुलेन्सले बोक्दैछ किशानका कृषि उपज

दशरथचन्द नगरपालिकाको कृषि एम्बुलेन्सले बोक्दैछ किशानका कृषि उपज

दिव्यास्त्रJul 14, 20262 min read

३० असार, बैतडी- दशरथचन्द नगरपालिकाका विभिन्न स्थानबाट डोकोमा तरकारी बजार पु¥याउनुपर्ने बाध्यता अब हटेको छ । गाउँमै गएर तरकारीलाई बजारसम्म पु¥याउन दशरथचन्द नगरपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएपछि उक्त बाध्यता हटेको भएको हो । गएको आइतबारदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको दशरथचन्द…

जिल्ला समुन्वय बैतडीको बार्षिक समिक्षा समपन्न

जिल्ला समुन्वय बैतडीको बार्षिक समिक्षा समपन्न

दिव्यास्त्रJul 12, 20262 min read

बैतडी : जिल्ला समुन्वय समिति बैतडीले चालु आर्थिक बर्षको जिल्ला स्तरिय बार्षिक समिक्षा सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८२।०८३ मा सम्पादन भएका योजना कार्यक्रम एवं सेवा प्रवाह सम्बन्धि जिल्ला स्तरिय बार्षिक समिक्षा बैतडी सदरमुकाममा एक कार्यक्रमका विच सम्पन्न गरेको…

स्वास्थ्य कार्यालय बैतडीको समिक्षा

स्वास्थ्य कार्यालय बैतडीको समिक्षा

दिव्यास्त्रJul 11, 20261 min read

बैतडी — स्वास्थ्य कार्यालय बैतडीले संचारकर्मी संग कार्यालयले सम्पदान गरेका बार्षिक कार्यक्रमको समिक्षा गरेको छ । स्वास्थ्य कार्यालयबाट प्रदान गरिने सेवालाई दुरदराजका नागरिक सम्म स्वास्थ्य नीती, सेवा र स्वास्थ्य चेतनालाई सरल र स्थानीय भाषामा सम्प्रेषण गर्ने सयन्त्रको विकास गर्ने उद्देश्यले…

चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा

चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–५ मा जन्मिएका गायक हिरा चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ बजारमा आएको छ । लामो अन्तरालपछि उनी नयाँ सांगीतिक कोशेली लिएर दर्शक–श्रोतामाझ फर्किएका छन् । गीतमा हिरा चन्द र कल्पना दुवाडीको स्वर रहेको छ भने शब्द…

प्रतिक्रिया छाेड्नुहाेस्